• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: पकेटमार...


तक्मेबुडा ससुराली जानलाई बस कुरेर
बसिरहेथ्यो !
बस आयो बुडोले हात उठेयो तर बस
दश मिटर पर गएर रोकियो !
तक्मेबुडा- (ड्राइभर सँग) हाउ लाखे है
गाडी मेरो आगाडी किन
नरोकेको दिनभरि हात उठाईदिन्छु
थापाउलास!
बस भित्र भिडमा उभियो
पकेटमारले
बुडाको पकेटमा हातहालेछ बाडोले
थापाईहाल्यो तक्मेबुडा-मारो paकेटमा किन
हात हालिस? Paकेटमार-सरि ! मेरै
पकेटमा हालेको तपाईकोमा परेछ!
बुडोले जमाएर पकेटमारको गालामा
झापट हानेछ !
पाकेटमार- ओए बुडो मेरोगालामा किन
झापड? बुडो - लाखे है
मेरैमा हानेको तिम्रोमा पो परेछ!